आन्तरिक पर्यटन विकासले फड्को मार्छ
उपेन्द्र बुढाथोकीमहासचिव तथा संयोजक, आठौं महोत्सव प्रचारप्रसार समितिनुवाकोट उद्योग वाणिज्य संघ आजकाल के मा व्यस्त हुनुहुन्छ ?आठौँ नुवाकोट महोत्सवको तयारीमा लागेको छु । विगतका महोत्सवको तुलनामा अहिलेको महोत्सवलाई कसरी राम्रो सफल र सबै क्षेत्रलाई समेटेर नुवाकोटवासीको आयस्तर उकास्न, जिल्लामा उत्पादन भएका वस्तुको प्रचारप्रसार, बजारीकरणमा सहयोग पु¥याउन सकिन्छ अनि जिल्लाको उद्योग व्यवसाय प्रवर्धनको लागि कसरी काम […]