आठौं महोत्सवले सिथिल व्यवसाय उकास्छ: श्रेष्ठ
राजेन्द्र श्रेष्ठअध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ आजकाल के मा व्यस्त हुनुहुन्छ ? आजकाल म महोत्सवकै सेरोफोरोमा विभिन्न जिल्लामा अतिथिको रुपमो महोत्सवको अवलोकलन गर्ने क्रममा छु । धेरै जिल्लाहरुमा भइरहेका महोत्सवकै सेरोफेरोमै रहेर महोत्सवलाई कसरी सफल बनाउने, नुवाकोटको आर्थिक विकास कसरी हुन्छ भन्ने विषयमै केन्द्रीत छु । महोत्सवमा नुवाकोटका स्थानीय उत्पादनलाई कसरी विकास गर्ने, गाउँपालिका तथा […]