ट्रेड युनियन कांग्रेसमामा खड्का
विदुर । नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटको अध्यक्षमा मच्छिन्द्र खड्का चयन भएका छन् । बुधवार सम्पन्न सातौं अधिवेशनबाट खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लामो समयदेखि विद्यार्थी राजनीतिमा लागेका खड्का नुवाकोट आदर्श वहुमुखी क्याम्पसको स्ववियु सभापति, नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष समेत रहेका थिए । टे«ड युनियनको बरिष्ठ उपाध्यक्ष खुल्लातर्फ रामराजा बोगटी महिला […]