आयोजकले जिल्लाका सञ्चारकर्मीसँग समन्वय गरेन
नुवाकोट महोत्सव २०८० लाई यहाँले कसरी लिनु भएको छ ? नुवाकोट उद्योग वाणिज्य संघको आयोजना हुन लागेको महोत्सवलाई हामी सञ्चारकर्मीको हिसावले भन्नुपर्दा अहिलेको आर्थिक संकटको बेला अर्थतन्त्र चलायमान गराउने एउटा माध्यम हुनसक्छ । किनभने अहिले विकास निर्माणका काम पछि परेका छन् अर्थतन्त्र तरलताका कारण आर्थिक चलायमान हुन सकेको छैन । यस्ता मेला महोत्सव हुँदै गर्दा […]