‘नुवाकोटे जनताको विश्वासको भरोसा नै हामी हौँ’
रास्वपाको जिल्लाको गतिविधि कसरी अघि बढेको छ ? रास्वपा नुवाकोट अहिले नुवाकोटका १२ वटै पालिकामा मतदाता शुभेच्छुकहरुसँग छलफल, समसामयिक राजनीतिक योजना तर्जुमा, विकासको नाममा स्थानीय स्तरमा भएका अनियमितताको विवरण संकलन गर्दै यस्ता अनियमिततालाई रोक्ने दीर्घकालीन र अल्पकालीन योजना निर्माणका साथै आम नागरिकसँग भेटेर उहाँहरुको प्रत्यक्ष सरोकार, जनजीवनमा आइपरेका समस्या र समाधानको उपायको बारेमा छलफल गर्दै […]