असल कामको लागि हामी सहकार्य गर्न तयार छौँ ।
विदुर / नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी आफ्नो जिम्मेवारी प्रचलित नियम कानुनको परिधि भन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सरुवा भएर नुवाकोट आएपछि पहिलो पटक जिल्लाका सञ्चारकर्मीसँग कुरा गर्दै प्रजिअ अधिकारीले असल कामका लागि जिल्लाका सञ्चारकर्मीसँग सहकार्य गर्नको लागि प्रस्तावसमेत गरेका छन् । सुशासन कायम गर्ने सवाल आफ्नो पहिलो […]