महोत्सवमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गलाई छुट
आठौँ नुवाकोट महोत्सवमा कति अवलोकनकर्ता आउने अनुमान गरिएको छ ?आठौं नुवाकोट महोत्सवमा एक लाख भन्दा बढी अवलोकनकर्ता आउने अनुमान हामीले गरेका छौँ । हामीले एक लाख टिकट विक्री गर्ने लक्ष्य राखेका छौँ । त्यसमा विद्यार्थीलाई ५० प्रतिशत छुट र ज्येष्ठ नागरिक र अपाङगता भएकालाई निःशुःल्क प्रवेशको व्यवस्था मिलाएका छौँ । कुल टिकट मध्ये आधा जति […]