ज्योति विकास वैंकको १५ विशेषताको खाता
ज्योति विकास बैंकले ‘सुपर स्मार्ट सेभिङ्स’ बचत योजना सञ्चालन गरेको छ । अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुटसहितको ‘सुपर स्मार्ट सेभिङ्स’ बचत योजना सार्वजनिक गरेको हो । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको यो योजना अन्र्तगत मौज्दातमा १५ रुपैयाँमा १५ महिनासम्म १५ प्रकारका सुविधा निःशुल्क तथा विशेष छुटसहितको निक्षेप योजना रहेको छ । अन्य […]