मकै वेचेरै लाखौं आम्दानी
नुवाकोटको ठूलो हिस्सा अहिले पनि वैदेशिक रोजगारीको लागि विदेशमा छ । मावि र उच्च शिक्षा अध्ययन गरेकाहरु धेरै वैदेशिक रोजगारीमा जाने तयारीमा छन् । यस्तै अध्ययन गरेकाहरु पनि कामको खोजीका लागि श्रम गर्नका लागि म्यानपावर धाउनेहरुको संख्या पनि उत्तिकै रहेको छ । तर, विदुर बजारमा आफ्नो श्रम गर्ने तारकेश्वर गाउँपालिका गोरस्याङका एक युवाको कथा भने […]