लोकदोहोरीमा जम्दै हरिजङ्ग
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ मा जन्मिएका लोकदोहोरी गायक हरिजंग पाण्डे दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत छन् । राष्ट्रियस्तरका थुप्रै कलाकार जन्माइसकेको नुवाकोटमा उनी स्थापित कलाकार बन्ने तरखरमा छन् । नुवाकोटका कलाकारहरुको अग्रपंक्तिमा हरि स्थापित हुँदै अघि बढ्दै छन् । सानैदेखि गीतसंगीतमा रुची राख्ने हरि विदुरकै पृथ्वी निम्न माध्यमिक विद्यालयमा ५ […]