स्वयंसेविकालाई ३ लाख २० हजार !
विदुर । विदुर नगरपालिकाले आफ्नो नगरपालिकामा सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको विदाई कार्यक्रम सुरु गरेको छ । महिला स्वास्थ्य स्वयंसेविका भएर नगरवासीको स्वास्थ्य चेतनाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विदाई गर्ने अभियान सञ्चालन गरेको हो । विदुर नगरपालिकामा यस वर्ष ६० वर्ष पूरा भएका २८ जना महिला स्वास्थ्य […]