स्थानीय सरकार तथा सार्वजनिक सेवा प्रवाह
राज्यका तर्फबाट आफ्ना नागरिकको हित, कल्याण र उत्थानका लागि प्रदान गरिने आर्थिक, सामाजिक, राजनीतिक एवं अन्य सबै प्रकारका सेवा वा सुविधालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा राज्य र जनता बीचको सम्बन्ध स्थापित गर्ने पुल हो । राज्य र शासन प्रणालीको विकाससँगै सार्वजनिक सेवा अवधारणाको विकास महसुस गरिएको हो । राज्य सञ्चालनको प्रारम्भिक चरणमा राज्यको तर्फबाट देश […]