प्रविधिमैत्री पठनपाठनमा अब्बल विद्यालयमा स्थापित “त्रिशूली स्कूल”
त्रिभुवन त्रिशूली माध्यामिक विद्यालय बाहिरबाट हेर्दा भवन जति आकर्षक र व्यवस्थित लाग्छ, भित्र कक्षाकोठा र विद्यालयको वातावरण पनि उत्ति नै शिक्षणमैत्री छ । प्रविधिमैत्री पठनपाठन र नियमित जसो हुने अतिरिक्त क्रियाकलापले थप ज्ञान आर्जन गर्न सहज रहेको विद्यार्थी र अभिभावको रोजाइमा छ । विदुर नगरपालिका वडा नम्बर १ त्रिशूली राममन्दिर नजिक र समिप भई बग्ने त्रिशूली नदीले विद्यालयको […]