रसुवाका तीन सय असी हेक्टर जमिनमा सिँचाइ सुविधा
रसुवा / क्रमिक रूपमा कुलो निर्माण हुनथालेसँगै रसुवाको खेती प्रणालीमा सुधार आएको छ । खेतीयोग्य जमिनमा आवश्यक पानीको आपूर्ति भएपछि यहाँको कृषि प्रणाली सुधारिएको हो । सिँचाइ डिभिजन कार्यालय रसुवाले किसानको आवश्यकता मूल्याङ्कन गरी गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण गरेको जनाएको छ । विभागका अनुसार १० वटा भइराखेको सिँचाइ कुलो मर्मत […]