चितवनको दराई सामुदायिक होमस्टेमा घरवास तालिम
हाना नानुम फाउन्डेसन तथा उइ फ्राइन्डस दक्षिण कोरियाको साझेदारीमा एसिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम) को आयोजनामा चितवन खैरहनी नगरपालिका वडा नं. १२ स्थित दराई होमस्टेमा घरबास व्यवस्थापन तालिम तथा कार्यशाला गोष्ठि सुरु भएको छ । तालिम कार्यक्रमको उदघाटन गर्दै खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनियाले खैरहनी पर्यटनको असाध्यै सम्भावना भएकोले होमस्टे मार्फत […]