सहकारीको ऋण लगानी: चार खर्ब २६ अर्ब ३५ करोड
काठमाडौं । नेपालको सहकारी अभियान यतिबेला गम्भीर समस्यामा गुज्रिरहेको छ । विशेषगरी २०७५ सालपछि सहकारी संस्थाहरुमा वेथिति बढ्नु मात्र नभइ विश्वास पनि घट्दोक्रममा छ । यसै सिलसिलामा सोमबार एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थाहरुमाथि घट्दो विश्वासप्रति चिन्ता व्यक्तमात्र गरेनन्, त्रुटिहरु सच्याएर अगाडि बढ्नुपर्नेमा सबैको ध्यान केन्द्रित गरे ।६७ औं राष्ट्रिय […]