ठगिँदै यात्रु, भाडामा मनोमानी
नुवाकोटबाट सञ्चालन हुने यात्रुवाहक बसले लिने भाडादर अव्यवहारिक हुँदा नागरिकहरु ठगिँदै आएका छन् । यातायात व्यवसायीहरुको चरम दादागिरीमा स्थानीय प्रशासन निरीह हुँदा नुवाकोट र रसुवाका नागरिकले सरकारले तोकेको भन्दा बढी भाडा तिर्न बाध्य छन् । सरकारले तोक्ने भाडा भन्दा बढाउन पनि नुवाकोटमा ठूलै राजनीतिक हुने गरेको छ । नुवाकोटमा आफुलाई नागरिक समाजको अगुवा र उपभोक्ता […]