नुवाकोटमा सरकारी साधनको दुरुपयोग
विदुर \ नुवाकोटमा सरकारी सवारी साधनको दुरुपयोग बढ्दो छ । जिल्लास्थित सरकारी कार्यालय र जनप्रतिनिधिहरुले सवारी साधनको दुरुपयोग गरेपछि सरोकारवाला निकाय भने मौन रहेका छन् । जिल्लामा हुने सरकारी सवारी साधनको दुरुपयोग रोक्नको लागि पुर्नसंरचना हुनुभन्दा अघि राजनीतिक दल तथा तीनका भातृ संगठनले अभियान सञ्चालन गर्ने गरेका भएपछि पछिल्लो दश वर्षदेखि यिनीहरु निष्कृय छन् । […]