मध्य पहाडी निर्माणमा अवरोध
सरकारी निकायहरुको समन्वयको अभावमा सञ्चालन हुने विकास निर्माणका आयोजनाहरुमा स–साना अवरोधका कारण वर्षौसम्म विकास कार्यले गति लिन नसक्नु नेपाली समाजको नियति नै बन्न पुगेको छ । सरकारी निकायहरुको समन्वयको अभावमा हुने सानातिना अवरोधका कारण विकास निर्माणका योजना समयमै निर्माण हुन सक्दैनन् भने अर्कोतर्फ विकास निर्माणको लागत बढ्ने, अलपत्र पर्ने र योजना अपूरो हुने नियति रहँदै […]