लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित मिमांस पुस्तकको आज एक समारोहवीच अर्थमन्त्री डा. प्रकाशसरण महतले लोकार्पण गर्नुभयो ।