वेवारिसे ‘व्यायामशाला’
विदुर । विदुर नगरपालिका वडा नं. ४ वट्टार हावाघरमा निर्माण भएको व्यामशाला अलपत्र परेको छ । लामो समयदेखि प्रयोगविहीन भएपछि व्यायामशाला जीर्णसमेत हुँदै गइरहेको छ । दुई वर्ष अघि विदुर नगरापालिकाले सो व्यापामशाला निर्माण गरेको थियो । तत्कालीन नगरप्रमु्ख सञ्जु पण्डितले नगरापालिकाको वडा नं. ४ का स्थानीयवासीलाई विहान वेलुकी स्वस्थ्य शरीरको लागि व्यायाम गर्न सो […]