फाँटैभरी आलु, आर्थिक उपार्जनको राम्रो स्रोत
आलु तरकारीमा राजा मानिन्छ । जुनसुकै तरकारीमा पनि मिल्न सक्ने यो आलु खेती नुवाकोट जिल्लामा पछिल्लो समय प्रमुख नगदे बालीको रुपमा विकास भएको छ । सामान्यदेखि उच्च ओहोदाका भान्छामा अड्डा जमाएर बसेको आलु गाउँघरमा असफलताको प्रतिक भनेर पनि चिनिन्छ, कुनै परीक्षाममा अनुतिर्ण भइयो भने प्रतिकृया र बिम्व हुन्छ- नतिजाले आलु खायो । तर, त्यहि आलु […]