रैथाने बाली लोप हुने अवस्थामा
विदुर । बेलकोटगढी नगरपालिकाका अधिकांश खेतमा १५ वर्ष अघिसम्म हिमाली, बासमति, पोखरेली, टाइचिन, चाइनाबलु, मंसुलीलगायतका धानखेती हुन्थ्यो । तर, अहिले यो नगरपालिकाका अधिकांश ठाउँमा यस्ता धान देख्न पाइँदैन । यी धानको सट्टा आयातित हाइव्रिट जातले स्थान ओगटेको छ । बेलकोटगढीमा मात्र होइन, जिल्लाका तल्लो भेगमा परम्परागत रैथाने धान मासिँदै गएको छ । छोटो समयमा धेरै […]