एलिट क्यापिटलद्धारा रिलायबल लाइफको सेयर प्रत्याभूति
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति) गरेकोछ । बुधवार एलिट क्यापिटल र रिलायवल लाईफबिच यस सम्बन्धि सम्झौता भएको हो । एलिटले रिलायवलको ५४ करोड बराबरको धितोपत्रप्र त्याभूति गरेको हो । यस सम्बन्धि सम्झौतामा रिलायवल लाईफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका […]