रसुवाका शिक्षक शिक्षा ऐनको विरोधमा
शिक्षा ऐनको विरोधमा उत्रिए शिक्षक,आज स्थानीय तहमा धर्ना संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ,संगठन आन्दोलनमा उत्रिए संगै नेपाल शिक्षक महासंघले पनि रसुवा जिल्लाका सबै स्थानीय तहमा धर्ना दिएको छ ।सबै शिक्षक संघ,संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा गोसाँईकुण्ड गाँउपालिका लगायत पाँच वटै गाँउपालिकामा पालिकास्तरीय दबाब दिन धर्नामा उत्रिएको नेपाल […]