नक्कनी शरणार्थी प्र्रकरणका दोषीमाथि कारवाही माग
विदुर । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा नुवाकोटले ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरु माथि कारवाहिको माग गरेको छ । शान्ति समाज नुवाकोटले आज नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकाहरुको कारवाही सुनिश्चितताको माग गर्दै डेढ घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको हो । धर्नापछि शान्ति समाजले नुवाकोटका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्रसमेत […]