‘कपालको त्यान्द्रा जस्ता धरापबाट बाँचेर आँए’
वागेशवरी गाविस (हाल सुर्यगढी गाउँपालिका) फलाटेमा जन्मिएकी जानुका धमला समाजमा भएको विभेदको अन्त्य गर्नको लागि माओवादी मोर्चामा लागिन् । माओवादीले उठाएको विषयवस्तु र गरिव, महिला, जनजाति, दलित, उत्पीडनको मुद्दाले उनको मन छोयो, उनी एसएसली पास भएपछि नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा उच्च शिक्षा पढ्नमा लागि बट्टार झरिन् । पढ्नको लागि झरेकी उनी उत्पीडनको अन्त्य र मुक्तिको […]