एकता दिवस, शालिक र रामकृष्ण भट्ट ‘भट्टबा’
कुनै समय पृथ्वी जयन्ती मनाउने क्रममा भेला भएका उनीसहितको समारोहमा एक समूहले आक्रमण गर्दछ । एकता दिवस मनाउन भेला भएको समूहबीच भागदौड हुन्छ, कार्यक्रम नै बिथोलिन्छ । त्यतिबेला एकता दिवस मनाएको आरोपमा पिटाइ खाएका पिपलटारका रामकृष्ण भट्ट अहिले निकै खुशी छन् । ‘कुनै बेला सीमित मान्छेहरु मात्रैले मनाउने एकता दिवस अहिले सबैले अपनत्व लिएका छन्, […]