बेलकोटगढी जिल्लाकै कमजोर सरकार
विदुर,प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन तथा मूल्याङ्कनमा बेलकोटगढी नगरपालिका जिल्लाकै सवैभन्दा कमजोर नगरपालिकाको रुपमा उभिएको छ । वित्त आयोगको प्रतिवेदनमा म्यागङ गाउँपालिका जिल्लाकै सबैभन्दा बलियो स्थानीय सरकार सरकार बन्न सफल भएको छ ।आयोगले हालै प्रकाशित गरेको नतिजा अनुसार बेलकोटगढी नगरपालिकाले सबैभन्दा कम १९ दशमलव छ चार अंक प्राप्त गरेको छ भने म्यागङ […]