नेता केसीद्वारा वनदेवी पार्कको लागि एक करोडको प्रतिवद्धता
विदुर / बनदेवी मन्दिर हरियाली पार्क निर्माणको लागि सहरी विकास मन्त्रालयले बनदेवी क्षेत्रलाई समेटेर हरियाली पार्कको लागि गुरु योजना तयार गरेको छ । सो गुरुयोजना अनुसार करिव ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ । बनदेवी हरियाली पार्क निर्माणको लागि स्रोत जुटाउनको लागि नेपाली कांग्रेसका नेता सुरेन्द्रराज अधिकारी, बासु सापकोटासहितको टोलीले नेता अर्जुन नरसिंह केसीलाई […]