प्रदेश १ को प्रदेश सभा अधिवेशन अनिश्चितकालका लागि स्थगित
काठमाडाैं । प्रदेश १ को प्रदेश सभा अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधवारदेखि शुरु भएको प्रदेश सभा अधिवेशन प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र पढेर सुनाएपछि सभामुख प्रदीप कुमार भण्डारीले अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरे । नेकपा भित्रको विवादका कारण प्रदेश सभा बैठक संचालनमा अन्यौल भइरहेको बेला बुधबार बिहान बसेको कार्य […]