महोत्सवको मुख्य आकर्षण ‘पेन्टिङ’
नुवाकोट महोत्सवको प्रमुख आकर्षण भनेको नुवकोटका चार चर्चित चित्रकारहरुको प्रर्दनमा राखेको पेटिन्ङ रहेको छ । महोत्सव अवलोकनमा आउने जो कोहीको पनि एकपटक सवैमा आँखा चित्रकला स्टलमा गएर अडिने गरेको छ । ‘हामीले श्रवण प्रधान, (प्रिन्ज आर्ट), नारायण श्रेष्ठ, (नेहा आर्ट), शैलेश शाही,(शैलेश आर्ट) र म भएर आयोजक नुवाकोट उद्योग वाणिज्य संघ पनि हाम्रो आफ्नै संस्था […]