सामाजिक उत्तरदायित्व कार्यक्रम ५३ विद्यार्थीलाई पोसाक
बेलकोटगढी । बेलकोटगढी नगरपालिकामा रहेको एक विद्यालयको लागि पूर्व विद्यार्थी समाजले विद्यालय पोसाक प्रदान गरेको छ । बेलकोटगढी–९, माथिल्लो नलगाउँमा रहेको शिलासीता आधारभुत विद्यालयमा अध्ययनरत ५३ विद्यार्थीको लागि च्वाडी पब्लिक पूर्व विद्यार्थी समाज २०४८ ले विद्यालय पोसाक प्रदान गरेको हो । विद्यालयमा शनिवार आयोजित कार्यक्रममा पूर्व विद्यार्थी समाजको तर्फबाट प्रदान गरिएको विद्यालय पोसाक वडा नं. […]