भीमसेन मन्दिर पुनः निर्माण ५५ प्रतिशत सम्पन्न
काठमाडाैं । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएको थियो । मन्दिरको दोस्रो तलासम्म दलिन राख्ने र गारो लगाउने काम सकिएको साइट इञ्जिनीयर प्रणाम होराले बताए । उनले भने, “मन्दिरको माथिल्लो दुई छाना लगाउन बाँकी छ । मन्दिरमा प्रयोग गरिने झ्याल र […]