भांगे झरनामा आन्तरिक पर्यटकको घुइँचो
रसुवा / रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भांगे झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । केहि वर्ष अघि सम्म भांगे झरनाको कतै चर्चा थिएन । सामाजिक सञ्जालमा भाइरल भएपछि झरना हेर्न र रमाउन आउनेको भीड लागेको हो । तल बाट माथि हेर्दा सिनेमाहरुमा देखिने झरना जस्तै भएकाले भांगे झरनामा अहिले दिनहुँजसो मानिस आउने गरेका छन् […]