डंगोल र दाहाल सम्मानित हुने
विदुर र आठौँ नुवाकोट महोत्सवको अवसरमा नुवाकोटका दुई स्रस्टा सम्मानित हुने भएको छ । नेपाली भाषा र साहित्यक क्षेत्रमा योगदानको कदर गर्दै साहित्यकार द्वय राजुमान (आरएम) डङ्गोल र टेकनाथ दाहाललाई सम्मान गरिन लागिएको साहित्य सम्मान छनौट उपसमितिका संयोजक श्रीराम श्रेष्ठले जानकारी दिए । डङ्गोल विदुर नगरपालिका(२ शेरा र दाहाल बेलकोटगढी नगरपालिका-८ जिलीङ निवासी हुन् ।डङ्गोल […]