स्टलका सामानमा नुवाकोट झल्कन्छ
स्टल निर्माणको काम कुन चरणमा पुग्यो ? स्टल निर्माणको काम करिव करिव अन्तिम चरणमा पुगिसकेको छ । एक दुई दिनभित्रै हामीले स्टल निर्माणको काम सम्पन्न गर्नेछौँ । २ सय ४९ वटा स्टल रहने छन् । त्यसबाहेक होटल समूहलाई छुट्टै किसिमका थप स्टल हुनेछन् । होटलहरुमा भक्तपुर र ललितपुरको नेवारीसहित दाना उद्योगले कुखुराको स्पेशल स्टल रहने […]