ख्याति प्राप्त कलाकारहरु संयोजन हुनेछ
नुवाकोट महोत्सवमा कलाकारको संयोजक कसरी हुँदैछ ? सात वटा महोत्वस सञ्चालन गरेको अनुभवको आधारमा विगतको भन्दा फरक कलाकारको संयोजनको प्रयास गरेको छु । अहिले देशव्यापी मन पराएका कलाकारहरु नुवाकोट महोत्सवमा प्रवेश गराएर यो महोत्सवलाई राम्रो र सफल बनाउने अभियानमा छु । एनिला चौहान, शान्तिश्री परिवार, समीक्षा अधिकारीलगायतका कलाकार तथा हाँस्य क्षेत्रमा सुन्तली धुर्सस, दिनेश काफ्ले, […]