क्रसर बन्द गराउन प्रशासनमा उजुरी
विदुर । बेलकोटगढी नगरपालिका वडा नं. १० मा रहेको तादी खोलामा रहेको प्रसुन निर्माण सेवाले सञ्चालनमा ल्याएको निरञ्जना रोडाढुंगा उद्योग बन्द गराउन राष्ट्रिय स्वतन्त्र पार्टी बेलकोटगढी नगर समितिले स्थानीय प्रशासनमा उजुरी दर्ता गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलकोटगढी नगर समितिले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा स्थानीय वासीलाई उक्त क्रसरले स्थानीयवासीलाई कुनैपनि सेवा नदिई ध्वनी […]