शैक्षिक विकासको लागि प्रअ र नगरप्रमुखवीच सम्झौता
विदुर । विदुर नगरपालिकाले आफ्नो कार्यक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक विकासको लागि कार्यसम्पादन सम्झौता गराएको छ । विद्यालय व्यवस्थापन समितिको क्षमतम विकाससहित विदुर नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुवीच कार्य सम्पादन सम्झौता गराएको हो । विदुरमा आयोजित एक कार्यक्रममा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ र ६० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकवीच विद्यालयले गर्न सक्ने ३५ वटा सुचक वृद्धिको […]