अर्यालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
तारकेश्वर । तारकेश्वर गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेपाली कांग्रेस तारकेश्वर गाउँ कार्यसमितिका सभापति तथा समाजसेवी केशवराज अर्यालको पहलमा विभिन्न स्वास्थ्य सामग्री गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको हो । बुधवार गाउँपालिका अध्यक्ष शिव अधिकारी तथा उपाध्यक्ष हरिप्रसाद रिमालको रोहवरमा अर्यालले अक्सिजन कन्सनटे««टर ४ थानसहित मास्क, सेनिटाइजर, सीटामोललगायतका स्वास्थ्य […]