अर्थमन्त्री डा. प्रकाशशरण महत बारे मेरो आफ्नो बुझाई
युवा नेता दिपक लामाले अर्थमन्त्री डा. प्रकाशशरण महतबारे आफ्नो बुझाई बारे आज सामाजिकमा संजालमा पोस्ट गरेका छन् । उनले लेखेका छन् “नेपाल विद्यार्थी संघबाट महामन्त्री हुँदै, ४६ को आन्दोलन, नेकाको आर्थिक समिति, पार्टीमा निरन्तर लगाव विभिन्न जिम्मेवारसहित समितिमा कार्य गरेको, अन्तरिम प्रतिनिधिसभा सदस्य, शान्ति समिति सदस्य, वार्ता टोली सदस्य, राज्य पुनर्संरचनाका विभिन्न समिति सदस्य, संविधान […]