‘मकैको विवाह’लाई अवार्ड
गोरखा । दुई दशक भन्दा वढीदेखि गोरखा जिल्लामा क्रियाशील पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेको डकुमेन्ट्रीले बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ । पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेका मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यो बर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको हो । काठमाडौँमा आयोजित पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा मकैको विवाह नामक सो […]