त्रिशुलीको घिर्लिङ पुलको कथा
दैनिक जीवनयापनको क्रममा खोलानाला तर्नुपर्ने आमजीवनको बाध्यता हो । घाँस दाउराको लागि होस वा अन्य कामको लागि होस गाउँघरमा खोलानाला तर्नुपर्ने हुन्छ । जसको लागि गाउँलेहरु मिलेर बाँसका फड्के वा साधारण पुलहरु बनाउने गर्दथे । यसकै बिकास क्रममा झोलुङ्गे पुलहरु बन्न थाले । ग्रामिण इलाकामा स्थानिय कामीहरुले आफ्नै पौरखले फलामका साङ्लाहरु बनाएर झोलुङ्गे पुलहरु बनाउन […]