नुवाकोटमा ७० प्रतिशत मात्रै साक्षर !
विदुर । पूर्ण साक्षर जिल्ला घोषणा गरिएको नुवाकोटमा ६९ प्रतिशत जनसंख्या मात्रै साक्षर रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार नुवाकोटमा साक्षरता प्रतिशत ६९ दशमलव सुन्य ७ प्रतिशत जनसंख्या मात्रै साक्षर रहेका छन् । यस्तै, नुवाकोटको जनसंख्या घट्दो अवस्थामा रहेको पाइएको छ । २०६८ सालको गणना अनुसार जिल्लाको जनसंख्या […]