ट्राफिक कारवाहीमा करोड राजश्व !
विदुर / नुवाकोटमा पछिल्लो ७ महिनाको अवधिमा झण्डै ११ हजार सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार यस अवधिमा ९० लाख रुपैयाँ राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि माघ महिनासम्म दश हजार ८ सय ५० सवारी साधन कारवाहीमा परेका छन् । दुई […]