त्यो जनयुद्ध र यो भ्रष्टाचार
जनयुद्धताका पनि यदाकदा साना रकम भ्रष्टाचार भएको समीक्षा बैठकहरूमा सुनिन्थ्यो । भ्रष्टाचार तथा कुनै कसुर प्रमाणित भएमा श्रम शिविरमा पठाइन्थ्यो । नियम, अनुशासन कडा थियो । मर्न हिँडेको मान्छेलाई किन चाहियो निजी सम्पत्ति ? लहानको बंैक कब्जापछि ४ दिन ४ रात पैसाको भारी बोकेर हिँड्दा नै थाहा भएको हो बजारमा किन्ने सामान नहुँदा पैसाको मात्रै […]