नुवाकोट पोके व्यापार निषेधित जिल्ला !
विदुर । नुवाकोट उद्योग वाणिज्य संघले नुवाकोटलाई पोके तथा घुमुवा व्यापारी निषेधित जिल्ला घोषणा गरेको छ । यसैक्रममा संघले शनिवार पोके तथा घुमुवा व्यापारी निशेषधित जिल्ला लेखिएको होडिङ बोर्ड गल्छी– देवीघाट सडक खण्डको कोल्पुटार नाकामा राखेको छ । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको अगुवाइमा कोल्पुटारमा राखेको हो । जिल्लाको पूर्वी नाका शिबपुरीको गुर्जेभन्ज्याङमा […]