पञ्चकन्याको ८ बिद्यालयमा बृक्षारोपण
पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका ८ वटा सामुदायिक विद्यालय क्षेत्रमा वृक्षारोपण गरिएको छ । दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका मा संचालित एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत बिद्यालयहरुमा गठित बाल क्लब परिचालन गरी वृक्षारोपण गरिएको हो । जिल्ला वन कार्यालय नुवाकोटबाट प्राप्त भएका धुपी, कपुर, कल्की, अशोका, तेजपत्ता, अम्बालगायतका दुई सय विरुवा रोपिएको हो । विद्यालय परिषरमा […]