सभामुखद्वारा पण्डितको शालिक अनावरण
विदुर । नुवाकोटका कम्प्युनिष्ट आन्दोलनका एक अगुवा गणेश पण्डितको शालिक अनावरण गरिएको छ । सभामुख देवराज घिमिरेले शनिवार दुप्चेश्वरमा आयोजित एक कार्यक्रमका वीच शालिक अनालबरण गरेका हुन् । शैक्षिक आन्दोलनका अगुवासमेत रहेका पण्डितको सालिक दुप्चेश्वर गापा वडा नं. ६ को दुप्चेश्वर माध्यामिक विद्यालयको प्रांगणमा निर्माण भएको हो । पूर्व सांसद समेत रहेका पण्डितको २०७५ फागुन […]